Wednesday, October 13, 2010


यो फोटो कहाँको होला ????????????????.................. हनुमानढोकाभित्रको नारायणथान हो। तत्कालीन राजपरिवारको लागि बुढानिलकण्ठजस्तै गरी बनाइएको यो मूर्ति भएको ठाउँमा सर्वसाधारणलाई पहुँच छैन। 
बुढानिलकण्ठको नक्कल गरी बनाइएको यो मूर्ति पानीमा रहनु पर्ने भए पनि अहिले पानीको अभावले हो कि किन हो, थोपा पानी त्यहाँ देखिँदैन। मूर्ति पनि अवहेलित देखिन्छ।

Saturday, October 9, 2010

बिजया दशमी तथा शुभ-दिपवालिको पावन अवसरमा हजुर को घर आगनमा पहेला जमर,मखमली फुल र झलमल्ल दिपहरु बली रहुन फुली रहुन। पिर दु:ख बेथा,रोगले छोडि जाहुन। सधैं हाशी खुशी,सुख शान्ति उमग छाई रहुन।"नव दुर्गा माताले हजुर को परिवार लाई सधैं रक्षा गरुन्"। र शु-स्वास्थ्य र दिर्गायु,अनि उत्तर्-उत्तर प्रर्गतिको अगृम "शुभकामना' ...व्याक्त गर्दछु।