यो फोटो कहाँको होला ????????????????.................. हनुमानढोकाभित्रको नारायणथान हो। तत्कालीन राजपरिवारको लागि बुढानिलकण्ठजस्तै गरी बनाइएको यो मूर्ति भएको ठाउँमा सर्वसाधारणलाई पहुँच छैन।
बुढानिलकण्ठको नक्कल गरी बनाइएको यो मूर्ति पानीमा रहनु पर्ने भए पनि अहिले पानीको अभावले हो कि किन हो, थोपा पानी त्यहाँ देखिँदैन। मूर्ति पनि अवहेलित देखिन्छ।
No comments:
Post a Comment