बिजया दशमी तथा शुभ-दिपवालिको पावन अवसरमा हजुर को घर आगनमा पहेला जमर,मखमली फुल र झलमल्ल दिपहरु बली रहुन फुली रहुन। पिर दु:ख बेथा,रोगले छोडि जाहुन। सधैं हाशी खुशी,सुख शान्ति उमग छाई रहुन।"नव दुर्गा माताले हजुर को परिवार लाई सधैं रक्षा गरुन्"। र शु-स्वास्थ्य र दिर्गायु,अनि उत्तर्-उत्तर प्रर्गतिको अगृम "शुभकामना' ...व्याक्त गर्दछु।
No comments:
Post a Comment